कोलोराडोखबर संवाददाता , January 3rd, 2024 कोलोराडो । नयाँ वर्ष २०२४ तथा गुरुङहरुको महान् पर्व तमु ल्होछार अमेरिकाको कोलोराडोमा हर्षोल्लासपूर्वक मनाइएको छ । तमु धी कोलोराडो इन्क अमेरिकाको आयोजनामा विविध सांस्कृतिक कार्यक्रमसहित ल्होछार पर्व मनाइएको हो । प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया दिनुहोस्