२४ पुष २०८१, बुधबार

नेपाली शेयर बजारमा हरियाली, नेप्से २६४०.६८ विन्दुमा

कोलोराडोखबर संवाददाता , January 7th, 2025

नेपाल । सोमबार नेपाली शेयर बजारमा हरियाली छायो । शेयर बजारमा आज हरियाली छाएको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक एक दशमलव ८९ प्रतिशत अर्थात् ४९ दशमलव १२ अले ंकबढेर दुई हजार छ सय ४० दशमलव ६८ विन्दुमा पुगेको हो ।

तीन सय १२ कम्पनीका एक करोड ५४ लाख ६१ हजार दुई सय ६४ कित्ता शेयर ७५ हजार पाँच सय ४० पटक कारोबार हुँदा रु छ अर्ब ३० करोड ५४ लाख ३१ हजार आठ सय ८५ मा कारोबार भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्