नेपाल । नेपाली कांग्रेसले चैत मसान्तभित्र क्रियाशील सदस्यता नवीकरण गरिसक्ने निर्णय गरेको छ ।
महामन्त्री गगन थापाको नेतृत्वमा बसेको सदस्यता समितिको बैठकले कार्यतालिका बनाएर सदस्यता नवीकरण टुंगो लगाउने निर्णय गरेको हो ।
समिति सदस्य प्रकाश रसाइली स्नहीका अनुसार बैठकले सबै क्षेत्रको सदस्यता वितरणलाई प्रभावकारी बनाउको लागि वैज्ञानिक पद्धति अबलम्बन गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्