कोलोराडो । तमु प्ये ल्हु संघ अमेरिकाको आयोजनामा सोमबार सप्ह्री ल्होसार कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
सप्ह्री ल्होसार कार्यक्रम Mayor, City of Boulder र Boulder Commissioner of Boulder County को क्रमशः प्रमुख र बिशेष आतिथ्यामा भब्य र शब्यरुपमा सम्पन्न भएको हो ।
‘शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए हामी मान्छेको अस्तित्व नै हराउँछ’ भन्ने भनाईलाई आत्मसात गर्दै तमु प्ये ल्हु संघ अमेरिकाले धुमधामसँग तमुहरुको महान पर्व सप्ह्री ल्होसार मनाएको हो ।
सोमबार बिहानदेखि शुरु भएको ल्होसार पर्वमा छ्योपा त्हें, यसै संस्थाका निबर्तमान अध्यक्ष तथा खेगि बिभागका प्रमुख टोउ क्रोम्छे तमु, अध्यक्ष चक्र ब. क्रोम्छे तमु तथा सन्चालक समितिका सदस्य केशबहादुर ल्हेगे तमु, चन्द्र ल्हेगे तमुहरुको विशेष सक्रियतामा सम्पन्न गर्नु भएको थियो ।
खेगि बिभागका प्रमुख तथा संस्थापक अध्यक्ष टोउ ब क्रोम्छे तमुको आशिर्बाद, प्रार्थना तथा शुभकामनासंगै औपचारिक कार्यक्रम शुरु भएको थियो ।
कार्यक्रममा एनआरएनए कोलोराडो शाखाका अध्यक्ष प्रकाश पौडेल, बीडीए कोलोराडो शाखाका अध्यक्ष डा. शारदा काफ्ले त्रिपाठी, समाजसेवी तथा एनआरएनए कोलोराडो शाखाका पूर्व अध्यक्ष रामचन्द्र पन्त, नेपाली घरका अध्यक्ष बसन्त लम्साल, रक्की माउन्टेन फ्रेन्ड्स् अफ नेपालका अध्यक्ष अर्जुन बगाले, समाजसेवीहरु कृष्ण थापा मगर, नवराज श्रेष्ठ, सन्दिप गोले तमाङ, भुपेन्द्र महत, तमु धी कोलोराडोका उपाध्यक्ष पुष्पा गुरुङ, नेवा खःल का उपाध्यक्ष मनोज तुलाधर, माधव खनाल, चिजमाया ल्हेगे तमु, समाजका ज्येस्ठ नागरिक मुङ माया क्रोम्छे तमु, बिष्णुमाया प्लेह्मे तमु, सप्ह्री ल्होसारका संयोजक भक्त सिन्ग तोह्र्जे तमु, खेगी बिभागका प्रमुख तथा संस्थापक अध्यक्ष टोउ ब. क्रोम्छे तमु, समाजसेवी पूर्ण बि तमुको आतिथ्यता रहेको थियो ।
कार्यक्रम सम्बन्धी विस्तृत विवरण तल पढ्नु होला ।
सप्ह्री ल्होसार कार्यक्रम Mayor, City of Boulder र Boulder Commissioner of Boulder County क्रमश प्रमुख र बिशेष आतिथ्यामा भब्य र सब्यरुपमा सम्पन्न ।
“शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए हामी मान्छेको अस्तित्व नै हराउँछ ।” भन्ने भनाईलाई आत्मसात गर्दै तमु प्ये ल्हु संघ अमेरिकाले 12/30/2024 सोमबार धुमधामसँग तमु महान पर्व सप्ह्री ल्होसार मनाए । बिहान देखि शुरु भयेको ल्होसार पर्व मा छ्योपा त्हें ,यसै संस्था का निबर्तमान अध्यक्ष्य तथा खेगि बिभाग का प्रमुखश्री टोउ क्रोम्छे तमु, अध्यक्ष श्री चक्र ब क्रोम्छे तमु तथा सन्चालक समितिका सदस्य श्री केश बहादुर ल्हेगे तमु श्री चन्द्र ल्हेगे तमु ज्युहरुबाट सम्पन्न गर्नु भयेको थियो।
खेगि बिभाग का प्रमुख तथा सन्स्थापक अध्यक्ष श्री टोउ ब क्रोम्छे तमु ज्यु को आशिर्बाद, प्रथाना तथा शुभकामना संगै शुरु भयेको औपचारिक कार्यक्रम मा Mr.Aaron Brockett,Mayor, City of Boulder आतिथ्यामा सम्पन्न भएको उक्त ल्होसार कार्यक्रममा बिशिष्ट अतिथिमा मा र Ms.Marta Loachamin, Boulder Commissioner of Boulder County रहनु भएको थियो भने अतिथिमा NRNA COLORADO CHAPTER अध्यक्ष श्रि प्रकश पौडेल, BLOOD DONOR OF AMERICA CO, CHAPTER अध्यक्ष श्रीमति डा शारदा कफ्ले त्रिपाठि, समाजसेवी, शुभचिन्तक र NRNA COLORADO CHAPTER भुतपुर्व अध्यक्ष श्री राम चन्द्र पन्त, नेपाली घर का अध्यक्ष श्री बसन्त लम्साल , रक्की माउन्टेन फ्रेन्ड्स् आफ नेपालका अध्यक्ष श्री अर्जुन बगाले, Magar samaj USA Co Chapter,अध्यक्ष श्री कृष्ण थापा मगर, Helping Hands Nepal श्री Narayan Shrestha , Global Film Award अध्यक्ष श्री नवराज श्रेष्ठ, Sherpa Association of Colorado का अध्यक्ष श्री Ngawang W. Sherpa, Tamang Society Of Colorado अध्यक्ष श्री सन्दिप गोले तमाङ, Nepal America Sahitya Sangeet Pratisthaan अध्यक्ष श्री भुपेन्द्र महत, तमु धी कोलोराडो का उपाध्यक्ष, श्रीमती पुष्पा गुरुङ, नेवा खःल का उपाध्यक्ष, श्री मनोज तुलाधर,संस्था को दशौ वार्षिक उत्सव अन्तर्गत 3rd TPLA CUP तथा 1st Interstate Volleyball प्रतियोगिता भब्य र सब्य रुपमा सम्पन्न को लागि बिशेष रुपमा सहयोग पुर्याउनु हुने श्री मधव खनाल ज्युहरु उपस्थिति हुनुभएको थियो भने संस्थाका उप-प्रमुख सल्लाहकार श्रीमति चिजमाया ल्हेगे तमु, समाज का ज्येस्ठ् नागरिक श्रीमती मुङ माया क्रोम्छे तमु, श्रीमती बिष्णु माया प्लेह्मे तमु, सप्ह्री ल्होसार का सम्योजक श्री भक्त सिन्ग तोह्र्जे तमु, खेगि बिभाग का प्रमुख तथा सन्स्थापक अध्यक्ष श्री टोउ ब क्रोम्छे तमु ज्यु, समाजसेवी श्री पूर्ण बि तमु ज्युहरुलाई स-सम्मान गरि असन ग्रहण गर्नु भएको थियो ।
संस्था का सचिब, सान्स्कृतिक बिभाग तथा नानी हरुबाट आतिथ्य सत्कार , संघका अध्यक्ष चक्र ब क्रोम्छे तमुको सभापतित्वमा श्री शन्कर न्गोमे तमु ज्युले सन्चालन गरेको उक्त कार्यक्रमलाई आसिनरत प्रमुख अतिथि, बिशिष्ट अतिथि, अतिथि ज्युहरु, सस्था का उप प्रमुख सल्लाहाकर,सप्ह्री ल्होसार कार्यक्रम का सम्योजक, खेगि बिभाग का प्रमुख तथा कार्यक्रम का सभापति ज्युहरुको बाहुलीबाट बोन प्रथाना संगै क्होँईवो धिँ सहितको पानसमा दिप प्रज्वलन गरी विधिवत रुपमा समुद्घाटन गरेका थिए ।
व्यस्त समय बावजुद पनि उल्लेख्य उपस्थिति रहेको उक्त ल्होसार कार्यक्रम अति नै प्रभावकारी रहेको थियो । नेपाली तथा अमेरीका को राष्ट्रिय गानबाट प्रारम्भ सगै संस्थाका प्रथम उपाध्य्क्ष श्री ढ्क ब ल्हेगे तमु ज्यु बाट शुभकामना तथा स्वागत मन्तव्य दिनु भयेको थियो भने, संस्था बुद्दीजिवी श्री मिन ब क्रोम्छे तमु ज्यु बाट तमु (गुरुङ ) (नेपाल देखी USA) सन्क्षिप्त ईतिहास, ल्होसार किन, कहिले, कसरि र महत्व माथि प्रकाश पर्दै, Boulder County तथा USA मा रहेको तमु हरु बिभिन्न क्षेत्र मा सहभागित र हातेमालो गर्दै जाने र सरकारी निकाय बाट सहयोग र सहकार्य को लागि आह्वान गर्दै स्वागत तथा शुभकामना मन्तव्य दिनु भएको थि्यो भने।
कार्यक्रम का बिशिस्ट अतिथि Ms.Marta Loachamin, Boulder Commissioner of Boulder County बाट यो कार्यक्रम भाबी पुस्ता साथै नेपाली समुदाय सँग यो महत्वपूर्ण समय तमु ल्होसार मनाउन सहभागि हुनुपाएको मा ज्यादै हर्सित रहेको, र कार्यक्रम को लागि निमन्त्रणा लागि धन्यवाद टक्र्याउनु भएको थियो यस्को अलवा Boulder County मा रहेका नेपाली समुदायमा हित हुने महत्वपूर्ण कार्यक्रम तथा बार्तलव सम्बाद मा सहभागि हुने जमर्को गर्नु हुने जस्ले गर्द नेपाली समुदय मात्रा नभएर समग्र क्षेत्र जस्तो Ecomomic Developement,For Housing, For Oppurtunity र नेपाली समुदय हित मा टेवा दिनेछ, अन्तमा सम्पूर्ण लाई ल्होसार को शुभकामना दिनु भएको थि्यो भने।
कार्यक्रम का प्रमुख अतिथी Mr.Aaron Brockett,Mayor, City of Boulder कार्यक्रम मा सहभागि हुनु पाएको मा ज्यादै हर्सित रहेको र नेपाल को ताजा सम्झना आएको, आफु र परिवार गत बर्ष नेपाल बसाइ र भेट बारे Share गर्नु भएको, काठमाडौं सँगको दिदिबहीनी को साईनो, Mayor,Mr.Balen Shah भेट, पोखरा को बसाइ र खदबारी र तमु (गुरुङ) समुदाय को Hospitality को बारे मिठो सम्झना Share गर्नु साथै Boulder City मा रहेको तमु तथा नेपाली समुदाय बिभिन्न क्षेत्र मा आफु र आफ्नो टिम बाट हुन सक्ने सहयोग गर्ने बाचा गर्दै सहकार्य र हातेमालो को लागि नेपाली समुदाय को उपस्थिती हुनु पर्ने जिकिर गर्दै उपस्थिती को लागि हार्दिक अनुरोध गर्नु भएको थियो अन्तमा सम्पूर्ण लाई ल्होसार को शुभकामना दिनु भएको थि्यो भने।
कार्यक्रम का प्रमुख अतिथी, बिशिस्ट अतिथी, समाज सेवी, शुभचिन्तक तथा NRNA Co Chapter का पुर्व अध्यक्ष श्री राम चन्द्र पन्त तथा सप्ह्री ल्होसार कार्यक्रम सम्योजक श्री भक्त सिङ तोह्र्जे तमु ज्यु हरुलाई यसै संस्थाका अध्यक्ष्य तथा कार्यक्रम का सभापति श्री चक्र ब क्रोम्छे तमु र उप प्रमुख सल्लाहकार श्रीमति चिजामाया तमु ज्युहरु बाट मायाको चिनो प्रदान गर्नु भएको थियो ।
यसै संस्थाका अध्यक्ष्य तथा कार्यक्रम का सभापति श्री चक्र ब क्रोम्छे तमु ज्यु बाट सप्ह्री ल्होसार को शुभकाम्न सगै ब्यस्त समय बाबजुत पनि उपस्थित सबैलाई हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दै औपचारिक कार्यक्रम को समापन गर्नु भयेको थियो।
बाबु नानि हरुलाई गिफ्ट / उपहार सगै शुरु भयेको अनौपचारिक र साँस्कृतिक कार्यक्रम मा सस्था का तथा स्थानिय कलाकार हरु को एक पछी अर्को बेजोड प्रस्तुति रहेको थियो जसमा नाट्य सैली को नृत्य ले अझ महोल तताऍको थियो। कलाकार हरुमा ( NANCY, RACHAEL, ERIKA, SHYAMIN,MIRINA,MILINDA, RUBY,PREM, PREMA,ANITA,ANSHU,SHYAMALA, NISHA, ANITA, PUNAM, MONICA, KAILASH, UDAYA,DIPA, JOU, TARA, REEMA, SAPANA, KALIMAYA, SHERCHAN, NABIN, SHANKAR, SARU, SHI BIBAS SUPREME ETC. )सान्स्कृतिक बिभाग उप प्रमुख श्रीमती अनिशा तमु ज्यु ले औपचारिक तथा अनौपचरिक कार्यक्रम लाई सहजता को भूमिका निभाउनु भएको थियो ।
उपस्थित अतिथ , सम्पूर्ण तमु तथा नेपाली दाजुभाई दिदि–बहिनीहरुले गिद्द वर्गको बिदाई तथा सर्प वर्गको स्वागत गर्दै ल्होसारको शुभकामना आदन प्रदान गरेका गर्दै बेलुका को ११:०० बजे सम्म OPEN FLOOR DANCE रमेको थियो ।
छैगरस्सो
तमु प्ये ल्हु अमेरिका
प्रतिक्रिया दिनुहोस्