२० पुष २०८१, शनिबार

काँग्रेसको उद्योग तथा व्यापार विभागमा १० सदस्य मनोनयन

कोलोराडोखबर संवाददाता , January 1st, 2025

नेपाल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्योग तथा व्यापार विभागमा १० सदस्य मनोनयन गरेका छन् ।

कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ ९९० बमोजिम देउवाले सदस्य मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

विभागमा केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ प्रमुख रहेका छन् ।

सदस्य मनोनित भएकाहरुः
-खगेश्वर बोहरा, कञ्चनपुर
-मीनबहादुर भण्डारी, जुम्ला
-ध्रुव खड्का, काठमाडौं
-जमसेर अलि मियाँ, कपिलवस्तु
-सिताराम परियार, काभ्रेपलाञ्चोक
-शम्भुहरि बास्तोला, सोलुखुम्बु
-सञ्जीव घिमिरे, झापा
-जुनु गुरुङ, लम्जुङ
-विजयकुमार सिंह, रौतहट
-राजीव श्रेष्ठ, काठमाडौं

प्रतिक्रिया दिनुहोस्