नेपाल । नेपाल आयल निगमले बुधबार बिहानदेखि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
निगमले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै इण्डियन आयल कर्पोशनबाट पेट्रोल, डिजेलको मूल्य बढेर आएको र हवाई इन्धनको मूल्य भने घटेर आएकाले मूल्य समायोजन गरिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्