११ पुष २०८१, बिहीबार

जाजरकोटमा बिहानै गयो ४.२ म्याग्निच्युटको भूकम्प

कोलोराडोखबर संवाददाता , December 26th, 2024

नेपाल । नेपालमा केही दिन यता विभिन्न स्थानलाई केन्द्रबिन्दु बनाएर भूकम्प गइरहेका समाचारहरु आएका छन् ।

यसैक्रममा जाजरकोटको नयकवाडा क्षेत्र भएर ४.२ म्याग्निच्युटको भूकम्प गएको छ ।

बिहीबार बिहान ६ः३३ बजे उक्त क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्