नेपाल । जिल्ला अदालत कास्की म्याद थपका लागि अनुमति नदिएपछि हिरासतमा सुतिरहेका रास्वपा सभापति रवि लामिछानेको फोटो सार्वजनिक गरेको डाक्टर निकोलस भुसाल पक्राउ परेको २४ घन्टा नबित्दै रिहा भएका छन् ।
आइतबार राति काठमाडौबाट पक्राउ परेका निकोलसलाई सोमबार पोखरा ल्याइएको थियो ।
प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएपनि अदालतले अनुमती नदिएपछी उनी रिहा भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्