२७ मंसिर २०८१, बिहीबार

रवि लामिछाने थप ४ दिन हिरासतमा !

कोलोराडोखबर संवाददाता , December 9th, 2024

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्रीसमेत रहेका रवि लामिछानेमाथि अनुसन्धान गर्न ४ दिन म्याद थपिएको छ।

आइतबार कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेले प्रहरीलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

सरकारी गठी प्रकरणमा रवि कात्तिक २ गते पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्