९ बैशाख २०८२, मंगलवार

मुक्तकः नियत सडेपछि भरिएका पनि रित्तिँदा रहेछन्

कोलोराडोखबर संवाददाता , December 7th, 2024

–आर.आर. चौलागाईं–
तलबाट उठेकाहरू पनि बिग्रिँदा रहेछन्
सरिफहरू पनि मौका पाउँदा चिप्लिँदा रहेछन्
कसको भर पर्नु हजूर ! जता पनि भताभुङ्ग
नियत सडेपछि भरिएका पनि रित्तिँदा रहेछन् ।

–हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्