नेपाल । सत्तारुढ नेकपा एमालेले शुक्रबार काठमाडौंमा जागरण सभामार्फत् ‘शक्ति प्रदर्शन’ गर्दैछ ।
देशमा केही भएको छैन भन्ने जबरजस्ती भाष्य बनाउँदै अराजकतावादीले निरासा छर्न खोजेको ठहरसहित सुशासन, मुलुकको समृद्धि र सुदृढ लोकतन्त्रको सन्देशका लागि कार्यक्रम आयोजना गरिएको एमालेले जनाएको छ ।
दरबारमार्गमा गर्न लागेको शक्ति प्रदर्शनमा ५० हजार कार्यकर्ता उर्तार्ने एमालेको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्