नेपाल । बिहीबार नेपालमा नेप्से परिसूचकमा गिरावट आएको छ ।
बुधबार सामान्य अंकले वृद्धि भएको नेप्से परिसूचक बुधबारको कारोबारमा ३१.३१ अंकले गिरावट आएको हो ।
बिहीबारको कारोबारमा नेप्से परिसूचक ३१.३१ अंकले घटेर २ हजार ६८०.४४ विन्दुमा झरेको छ ।
बिहीबार कारोबारमा आएका ३१४ कम्पनीको १ करोड ८४ लाख ७४ हजार कित्ता शेयर ८ अर्ब २५ करोड ७६ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।
प्रतिक्रिया दिनुहोस्