नेपाल । शुक्रबार नेकपा एमालेले अराजकता बिरुद्ध काठमाडौंमा गर्न लागेको जागरण सभाको पूर्वनिर्धारित सभास्थल परिवर्तन भएको छ ।
भृकुटीमण्डपमा गर्ने भनिएको सभा दरबारमार्गमा आयोजना गर्ने एमालेले जनाएको छ ।
जागरण सभा संयोजन समितिका संयोजक डा. राजन भट्टराईका अनुसार र्याली भद्रकालीबाट सुरु भएर सुन्धारा, वीर अस्पताल, रत्नपार्क, घण्टाघर हुँदै दरबारमार्गमा पुगेर सभामा परिणत हुनेछ ।
प्रतिक्रिया दिनुहोस्