६ मंसिर २०८१, बिहीबार

नवनिर्मित धरहराको लिफ्ट बिग्रियो

कोलोराडोखबर संवाददाता , November 18th, 2024

नेपाल । लिफ्ट बिग्रिएपछि नवनिर्मित धरहरा सञ्चालनमा आएको दुई महिना नबित्दै बन्द भएको छ ।

धरहराको लिफ्ट बिग्रिएपछि बन्द गरिएको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।

विभागका उपमहानिर्देशक प्रकृर्ण तुलाधरका अनुसार केहीदिन अघिदेखि नै धरहरा बन्द गरिएको हो ।

निःशुल्क भएकाले धेरै सर्वसाधारण चढेकाले लिफ्ट बिग्रेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्