नेपाल । रुपन्देहीमा ३ दिनको बयान सकेर रास्वपा सभापति रवि लामिछानेलाई पुनः पोखरा लगिएको छ ।
रुपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट लामिछानेले ऋण लगि रकम अपचलन गरेको उनीमाथि आरोप थियो ।
विभिन्न सहकारी ठगी प्रकरणमा जोडिएको आरोपमा रविलाई कात्तिक २ गते पक्राउ गरी पोखरा लगिएको छ । उनी एक महिनादेखि प्रहरी हिरासतमा छन् ।
प्रतिक्रिया दिनुहोस्