कोलोराडोखबर संवाददाता , November 16th, 2024 –मिथिला अधिकारी– मनले चाहँदैमा तिमी मेरो हुने भए । तिम्रो अंगालो मेरो सेरोफेरो हुने भए, छोडी दिन्थेँ दुनियाँको मोहलाई साँच्चै, लक्ष्मण रेखा झैँ प्रेमको घेरो हुने भए । –हेटौंडा, मकवानपुर । प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया दिनुहोस्