७ बैशाख २०८२, आईतवार

युरोपेली च्याम्पियन्स लिगमा एसी मिलानसँग रियाल मड्रिड पराजित

कोलोराडोखबर संवाददाता , November 6th, 2024

अमेरिका । युरोपेली च्याम्पियन्स लिगमा रियाल मड्रिड पराजित भएको छ ।

रियालकै सान्टियागो बर्नाबेउमा मंगलबार राति सम्पन्न भएको खेलमा रियल पाहुना टिम एसी मिलानसँग ३–१ ले पराजित भएको हो ।

रियालको लागि पेनाल्टीमा प्राप्त अवसरमा भिनिसियस जुनियरले गोल गरेको भए पनि त्यो रियाललाई जित दिलाउन पर्याप्त बन्न सकेन ।

यससँगै मिलानले लगातार तीन पराजयपछि रियललाई हराएको हो ।

प्रतिक्रिया दिनुहोस्