१९ पुष २०८१, शुक्रबार

सुनुवाइ समितिबाट बेल्जियमका लागि राजदूतमा सेवा लम्सालको नाम अनुमोदन

कोलोराडोखबर संवाददाता , October 31st, 2024

नेपाल । बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ ।

बुधबार सिंहदरबार बसेको समितिको बैठकले प्रस्तावित राजदूत लम्सालको नाम अनुमोदन गरेको हो ।

सुनुवाइपछि बैठकमा समितिका ज्येष्ठ सदस्य सभापति पशुपति शमशेर जबराले प्रस्तावित राजदूत लम्सालको नाम अनुमोदन भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्