नेपाल । नेपालमा शेयर कारोबार मापक नेप्से परिसूचक बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार नेप्से परिसूचक ४६ दशमलव ६९ अंकले उकालो लागेर दुई हजार छ सय ९२ दशमलव ०५ मा पुगेको छ ।
कूल एक करोड ३३ लाख ७३ हजार चार सय ८१ कित्ता शेयर रु छ अर्ब १२ करोड ८२ लाख ६४ हजार पाँच सय ८० मा खरिद बिक्री भएका छन् ।
प्रतिक्रिया दिनुहोस्