कोलोराडोखबर संवाददाता , October 22nd, 2024 नेपाल । नेपाली बजारमा सुनको भाउले उचाई लिंदै छ । सोमबार ६ सयले बढेर तोलाको एक लाख ६५ हजार ६ सय रुपैयाँ पुग्यो । चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेरे दुई हजार ९५ रुपैयाँ पुगेको छ । प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया दिनुहोस्