११ मंसिर २०८१, मंगलवार

नेपाली शेयर बजार फेरि घट्न थाल्यो

कोलोराडोखबर संवाददाता , October 22nd, 2024

नेपाल । नेपाली शेयर बजार फेरि घट्न थालेको छ । यसैक्रममा सोमबार ५७.९९ अंक घटेपछि नेप्से घटेर २६३९ अंकमा ओर्लिएको छ ।

अघिल्लो कारोबार दिन ८ अर्ब १८ करोडको सेयर कारोबार भएकोमा सोमबारको कारोबार ५ अर्ब ९० करोडमै सीमित रह्‍यो ।

 

प्रतिक्रिया दिनुहोस्