एजेन्सीहरु । इजिप्टको राष्ट्रपतिमा तेस्रो कार्यकालका लागि अब्देल फतेह अल–सिसी निर्वाचित भएका छन् ।
डिसेम्बर १० र १२ मा भएको चुनावको मत परिणामअनुसार उनी राष्ट्रपतिमा निर्वाचित भएको हुन् ।
सिसीले चुनावका क्रममा खसेको मतको ८९.६ प्रतिशत प्राप्त गरेका छन् । मतदानमा ३ करोड ९० लाखभन्दा बढी व्यक्ति सहभागी भएका थिए ।
प्रतिक्रिया दिनुहोस्