एजेन्सीहरु । चीनको उत्तरपश्चिमी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ ।
उक्त भूकम्पमा परी कम्तीमा १११ जनाको मृत्यु भएको र २०० बढी घाइते भएको सञ्चार माध्यमहरुले जनाएका छन् ।
उत्तर–पश्चिम गान्सु प्रान्तमा ६ दशमव २ म्याग्निच्युडको भूकम्प गएको हो ।

प्रतिक्रिया दिनुहोस्