कोलोराडोखबर संवाददाता , October 8th, 2024 नेपाल । नेपाली शेयर बजारले उचाईँ लिंदै गएको छ । यसैक्रममा सोमबार पनि सेयर बजार बढेको थियो । सोमबार नेप्से ३७.१३ विन्दुले बढेर २६९०.७२ अंकमा पुगेको छ । ७ अर्ब रुपैयाँभन्दा बढीको भएको नेप्सेले जनाएको छ । प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया दिनुहोस्