११ पुष २०८१, बिहीबार

प्रदेशलाई अझ बढी उत्तरदायी बनाउनु पर्ने, तर प्रदेश संरचना हटाउन नसकिनेः देउवा

कोलोराडोखबर संवाददाता , September 18th, 2024

नेपाल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संबिधान संशोधनलाई सकारात्मक रुपमा बुझ्न आग्रह गरेका छन् ।

साथै उनले संविधान संशोधन प्रजातन्त्रको विरुद्ध नहुने स्पष्ट गरेका छन् ।

काठमाडौंमा मंगलबार कांग्रेसको कानुन विभागद्वारा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले संविधानमा सुधार हुने कुराहरू संशोधन गर्ने बताएका हुन् ।

सभापति देउवाले प्रदेशलाई अझ बढी उत्तरदायी बनाउनु पर्ने तर प्रदेश संरचना हटाउन नसकिने बताए ।

प्रतिक्रिया दिनुहोस्