नेपाल । नेपाल सरकारले कार्यालय समयमा कार्यालयमै बसेर शेयर कारोबार गर्न रोक लगाएको छ ।
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी काममा प्रभाव परेको भन्दै यस्तो रोक लगाइएको जानकारी दिएका छन् ।
उनले देशभरका सबै सरकारी कार्यालयमा शेयर कारोबार गर्ने प्रणाली (टीएमएस) प्रतिबन्ध लगाएको उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्