११ मंसिर २०८१, मंगलवार

ह्वात्तै बढ्यो नेपाली शेयर बजार, हौसिए लगानीकर्ता

कोलोराडोखबर संवाददाता , September 3rd, 2024

नेपाल । आइतबार ओरालो झरेको नेपाली शेयर बजार सोमबार भने १२७ दशमलव ३२ अंकले बढेको छ । यो वृद्विसँगै नेप्सेको इनडेक्स २८२३ दशमलव २५ विन्दुमा पुगेको छ ।

नेपाली शेयर बजारमा सोमबार ३३५ स्टकको १ लाख ६० हजार ५७९ पटकको कारोबारमा १३ अर्ब १० करोड ४६ लाख रुपैयाँ बराबरको ३ करोड १४ लाख ३० हजार कित्ता शेयर खरिदबिक्री भएको थियो ।

बजार ह्वात्तै बढेसँगै लगानीकर्ताहरू हौसिएका छन् ।

प्रतिक्रिया दिनुहोस्