नेपाल (चन्द्रपुर) । रौतहटको चन्द्रपुर नगरपालिका वाड नं। ४ मा रहेको नव बिकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औं अधिवेशनले नयाँ संचालक समिति चयन गरेको छ ।
शनिबार सम्पन्न अधिवेशनले राजेन्द्र तिवारीको अध्यक्षतामा ११ सदस्यीय संचालक समिति र बेदप्रसाद गौतमको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको हो ।
संस्थाको उपाध्यक्षमा बिमलादेबी ढकाल, सचिबमा दिनेश मैनाली, सहसचिबमा रमेश तिमलसिना र कोषाध्यक्षमा कुलशेखर पहाडी सर्वसहमत निर्वाचित भएको निर्वाचन समितिका संयोजक तथा चन्द्रपुर नगरपालिका सहकारी शाखा प्रमुख नसरे आलमले जानकारी दिनुभएको छ ।
यसैगरी समितिको संचालक सदस्यहरुमा अशोककुमार पहाडी, प्रेमप्रसाद अधिकारी, रिना पाल, रामजी तिमलसिना, छबिलाल बोलखे र दिलबहादुर बस्नेत निर्वाचित हुनु भएको छ ।
यस्तै लेखा समितिको सदस्यहरुमा रा प्रसाद तिमलसिना र रमा भण्डारी चयन हुनु भएको छ । हेको उहाले बताउनु भयो ।कार्यक्रममा नव निर्वाचि
कार्यक्रममा निवर्तमान अध्यक्ष देबबहादुर सापकोटा, संस्थापक अध्यक्ष खडकबहादुर बम्जननिर्वाचन समितिका संयोजक शेख नसरे आलम लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्