११ मंसिर २०८१, मंगलवार

नेपालमा पेट्रोलियम पदार्थको मूल्य घट्यो

कोलोराडोखबर संवाददाता , September 1st, 2024

नेपाल । नेपालमा आइतबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।

पछिल्लो मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर २ रुपैयाँ घटेर १६३ पुगेको छ भने डिजेल र प्रतिलिटर १ रुपैयाँ घटेर १५४ पुगेको नेपाल आयल निगमले विज्ञप्ति मार्फत जनाएको छ ।

यस्तै हवाई इन्धनमा पनि मूल्य घटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्