१० मंसिर २०८१, सोमबार

पूर्वडीआईजी रमेश खरेलद्वारा कुलमानविरुद्ध अख्तियारमा उजुरी

कोलोराडोखबर संवाददाता , August 14th, 2024

नेपाल । पूर्वडीआईजी रमेश खरेलले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।

घिसिङले आफ्नो दुई कार्यकाल विद्युत् प्राधिकरणको प्रबन्धक निर्देशकका रूपमा काम गर्दा भ्रष्टाचार गरेको भन्दै पूर्व डीआईजीखरेलले मंगलबार अख्तियारमा उजुरी दिएको उल्लेख गरेका छन् । बताए ।

उनले सामाजिक सञ्जालमार्फत कुलमानले राज्यलाई करोडौँ रुपैयाँ घाटा हुने गरी विद्युतको पावर पर्चेज एग्रिमेण्ट (पीपीए) गरेको जिकिर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्