१० मंसिर २०८१, सोमबार

नेपालमा सुन प्रतितोला १ लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार

कोलोराडोखबर संवाददाता , August 11th, 2024

नेपाल । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा १५ सय रुपैयाँ बढेको छ ।

अघिल्लो दिन तोलामा १ लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार बढेर १ लाख ४८ हजार १०० रुपैयाँ कायम भएको थियो ।

यस्तै तेजाबी सुन तोलामा १ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदी तोलामा १ हजार ७३० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्