नेपाल । नेपालमा बिहीबारबाट लागु हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल–मट्टितेलको मूल्य घटाएको छ ।
ईण्डियन आयल कर्पोरेशनबाट पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेर आएपछि नेपालमा पनि भाउ घटेको हो ।
पेट्रोलमा प्रतिलिटर २ रुपैया र डिजेल–मट्टितेलमा १ रुपैयाँ मूल्य घटाइएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्