नेपाल । नेपाल आयल निगमले गएरातिबाट इन्धनको मूल्य घटाएको छ ।
पेट्रोलमा प्रति लिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर ४ रुपैयाँ मुल्य घटाउँदा एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।
नयाँ मूल्य अनुसार डिजेल र मट्टितेल भने क्रमशः १५७ रुपैयाँ ५० पैसा, १५९ रुपैयाँ र १६० रुपैयाँ पर्नेछ भने एलपी ग्यासको मूल्य प्रति सिलिण्डर १८९५ रुपैयाँ नै कायम रहेको निगमले विज्ञप्ति मार्फत जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्