११ आश्विन २०८१, शुक्रबार

उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति पदको उमेदवारको रूपमा बाइडेनको समर्थन

कोलोराडोखबर संवाददाता , July 22nd, 2024

अमेरिका । अमेरिकी राष्ट्रपति जो बाइडेन राष्ट्रपतीय चुनावको दौडबाट पछि हटेका छन् ।

उनले डेमोक्रेटिक पार्टीबाट उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति पदको उमेदवारको रूपमा समर्थन गरेका छन् ।

बाइडेन डेमोक्र्याटहरूको बढ्दो दबाबपछि राष्ट्रपतिको दौडबाट पछि हटेका​ हुन् ।

पूर्वराष्ट्रपति बिल क्लिन्टन र पत्नी हिलारी क्लिन्टनले समर्थन जनाउँदै भावी उमेदवारको रूपमा कमला ह्यारिसको नाम पनि अनुमोदन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्