नेपाल । नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकारले पदभार ग्रहण गरेकै दिन नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
इण्डियन आयल कर्पोरेशनबाट बढेर आएपछि नेपालमा पनि मूल्य वृद्धि गरिएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
निगमले पेट्रोलमा प्रतिलिटर ४ र डिजेल तथा मट्टितेलमा ३ रुपैयाँका दरले भाउ बढाएको हो ।
प्रतिक्रिया दिनुहोस्