बेल्जियम । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियममा नयाँ नेतृत्व चयन भएको छ ।
नयाँ कार्यसमितिको अध्यक्षमा सौरभ कारंजित चयन हुनु भयो । त्यसैगरी उपाध्यक्षमा लोकनाथ शर्मा, महासचवमा गोपाल दाहाल, सचिवमा जमुना गैरे बास्तोला र कोषध्यक्षमा श्रीराम प्रसाईँ चयन हुनु भएको हो ।
त्यसैगरी सदस्यहरुमा मुना ताम्राकार, कौशल खनाल, लीलाधर पन्त, मुना राई, बिना खतिवडा र विनोद शाही चयन हुनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्