नेपाल । शनिबार रातिबाट नेपालमा आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगमले पेट्रोलमा ३ र डिजेल तथा मट्टीतेलमा एक रुपैयाँ घटाएको जनाएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट जुन १५ अर्थात असार १ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार निगमले नेपालमा पनि मूल्य घटाएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्