१२ आश्विन २०८१, शनिबार

इरानी राष्ट्रपति इब्राहिम रइसीको हेलिकप्टर दुर्घटनामा मृत्यु

कोलोराडोखबर संवाददाता , May 21st, 2024

एजेन्सीहरु । इरानी राष्ट्रपति इब्राहिम रइसी, विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानका साथै नौ जनाको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको हो ।

दुर्घटनाग्रस्त हेलिकोप्टर अजरबैजानको पहाडमा भेटिएको थियो । हेलिकोप्टर आइतबार बेलुकी ७ बजे अजरबैजान आसपासबाट बेपत्ता भएको थियो ।

रातभर गरिएको खोजतलासपछि हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।

प्रतिक्रिया दिनुहोस्