काठमाडौँ । शनिबारदेखि डा. गोविन्द केसीले फेरि अनशन शुरु गरेका छन् । पशुपति मृगस्थलीमा २२औँ अनशन सुरू गरेका हुन ।
विगतका सम्झौताहरू कार्यान्वयनको मागसहित संक्रमणकालीन न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गर्नुपर्ने, सबै नेपालीलाई गुणस्तरीय साथै निःशुल्क औषधि उपचारको व्यवस्था गर्नुपर्ने, शिक्षा, स्वास्थ्य क्षेत्रमा सुधार र सबैको समान पहुँचसम्बन्धी गेटामा तुरुन्त प्रतिष्ठान सञ्चालन गर्नेलगायत मागहरू कार्यान्वयनको माग अघि सारेका छन् ।
प्रतिक्रिया दिनुहोस्