१२ आश्विन २०८१, शनिबार

करीब २ महिनापछि रिहा भए दिल्लीका मुख्यमन्त्री केजरीवाल

कोलोराडोखबर संवाददाता , May 11th, 2024

नेपाल । भारतको दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरिवाल रिहा भएका छन् ।

भारतीय अदालतले उनलाई २१ दिनलाई तारेखमा रिहाइ गरेको हो ।

जुन २ मा आत्मसमर्पण गर्नेगरी भारतीय अदालतले केजरिवाललाई तारेकमा छोड्ने फैसला गरेको छ । केजरिवाल गत मार्च २१ मा पक्राउ परेका थिए ।

उनलाई अन्तःशुल्क नीति मुद्दामा प्रवर्तन निर्देशनालयले भ्रष्टाचारको आरोपमा पक्राउ गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्