कोलोराडोखबर संवाददाता , May 10th, 2024 नेपाल । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ १ गते दिउँसो ३ बजे नीति तथा कार्यक्रम ल्याउने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया दिनुहोस्