२ माघ २०८१, बुधबार

बजेट अधिवेशन पनि चल्न नदिने नेपाली काँग्रेसको रणनीति

कोलोराडोखबर संवाददाता , May 4th, 2024

नेपाल । संसदको बजेट अधिवेशन वैशाख २८ गते डाकिएको छ । तर उक्त अधिवेशन पनि नेपाली काँग्रेसले चल्न नदिने रणनीति लिएको छ ।

गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको माग छ ।

बजेट अधिवेशनमा पनि सहकारी ठगीको विषयलाई सशक्त ढङ्गले उठाउने कांग्रेसको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्