नेपाल । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा शनिबार सम्पन्न खेलमा राजस्थान रोयल्सले पञ्जाब किङ्सलाई ३ विकेटले पराजीत गरेको छ ।
एक सय ४८ रनको लक्ष्य पछ्याएको राजस्थानले १९ दशमलव ५ ओभरमा ७ विकेटको क्षतिमा भेट्टाएको हो । टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेटको क्षेतिमा १ सय ४७ रन बनाएको थियो ।
प्रतिक्रिया दिनुहोस्