नेपाल । बिहीबार राति भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । उनी निवासबाट पक्राउ परेका हुने ।
प्रवर्तन निर्देशालय (ईडी) ले दिल्लीको मदिरा नीति घटनामा मुछिएसँगै उनलाई पक्राउ गरिएको हो । उक्त नीतिमा चलखेल गरेको आरोप उनी माथि छ ।
केजरीवालको कानूनी समूहले सर्वोच्च अदालतमा अपील गरेको छ ।
प्रतिक्रिया दिनुहोस्