अमेरिका । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न क्षेत्रका २९ जनालाई पर्यटन प्रवर्द्धक नियुक्त गरेको छ । नेपालको पर्यटन प्रवर्द्धन गर्न उनीहरुलार्ई पर्यटन प्रवर्द्धक नियुक्त गरिएको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ ।
विगतमा विभिन्न मुलुकमा नियुक्त गरिने पर्यटन दूतलाई मन्त्रीस्तरिय निर्णय गर्दै मन्त्रालयले यस वर्षदेखि पर्यटक प्रवर्द्धकको रूपमा नियुक्त गरेको उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस्