१२ आश्विन २०८१, शनिबार

नेपाली सम्पर्क समिति दक्षिण कोरियाको अध्यक्षमा कार्की चयन

कोलोराडोखबर संवाददाता , January 29th, 2024

कोरिया । नेपाली सम्पर्क समिति (एनसीसी) दक्षिण कोरियाको बुसान शाखाको ११ औं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।

समितिको अध्यक्षमा चन्द्र कार्की बरिष्ठ उपाध्यक्षमा राजेन्द्र लामिछाने, उपाध्यक्षमा बिरेन्द्र पौडेल, महिला उपाध्यक्षमा सुनिता बडवाल, महासचिवमा जीवन तामाङ, सचिवमा प्रकाश कार्की र कोषाध्यक्षमा साम बहादुर गुरुङ चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा बिवेक निङलेखु, सुजन अधिकारी, जयानन्द जोशी,अरुण गोपाली, नारायण कार्की र रक्षा कार्की चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्