नेपाल । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सुशासन आयोग गठन गर्ने निर्णय गरेको छ ।
सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रधानमन्त्रीको नेतृत्वमा १५ सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको हो ।
बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकी सहसचिव चन्द्रकला पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्