९ मंसिर २०८१, आईतवार

रवि लामिछानेबिरुद्ध सहकारी विभागमा उजुरी दर्ता

कोलोराडोखबर संवाददाता , January 19th, 2024

नेपाल । सहकारी विभागमा सहकारी ठगी प्रकरणमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन एमडी रवि लामिछानेविरुद्ध उजुरी दर्ता भएको छ ।

नेपाली नागरिकका तर्फबाट युवराज सफलले सहकारी ठगी प्रकरणमा राई र लामिछाने मुछिएको भन्दै आवश्यक छानबिन र कारबाहीको माग गर्दै उजुरी दर्ता गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्