नेपाल । कांग्रेस र एमालेबीच गठबन्धनमा समस्या भइरहेको अवस्थामा बिहीबार सभापति शेरबहादुर देउवाले पदाधिकारी र मन्त्रीहरूको संयुक्त बैठक राखेर छलफल गरेका छन् ।
उक्त बैठकपछि कांग्रेसले प्रमुख प्रतिपक्षी दलका नेताले भन्ने बित्तिकै सरकार नढल्ने स्पष्ट पारेको छ ।
केही दिनअघि प्रचण्डले नयाँ वर्षमा सरकार ढल्ने दाबी गरेका थिए । त्यसको खण्डन गर्दै कांग्रेसले उनलाई जवाफ दिएको हो ।
प्रतिक्रिया दिनुहोस्