६ बैशाख २०८२, शनिबार

बैशाख १७ गते नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक बस्दै

कोलोराडोखबर संवाददाता , April 17th, 2025

नेपाल । नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ ।

बैशाख १७ गते बुधबार दिउँसो १ बजे बस्ने गरी उक्त बैठक बोलाइएको हो ।

उक्त बैठकमा केन्द्रीय समितिका पदाधिकारी, सदस्य एवम आमान्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्